राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ।
उनले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा मुद्दा खेपिरहेका छन्। कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई पछिल्लोपटक थपिएको
हिरासत म्याद सकिएकाले आज अदालतमा पेश गरेर म्याद थप गर्ने प्रक्रिया अघि बढाइँदैछ। लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले मंसिर ९ गते पाँचौँपटक १५ दिनको हिरासत म्याद थप गरेको थियो।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया