राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच हुने बहुप्रतीक्षित भेटवार्ता आजै हुने देखिएको छ।
यसअघि सहमतिको आधार तय गर्न कुमार बेन, असीम शाह र आसिफ शाहले केही समयअघि रास्वपा सभापति लामिछानेसँग छलफल गरेका छन्। उनीहरूबीच भएको संवादपछि दुवै पक्षबीचको वार्ता निर्णायक मोडमा पुगेको बताइएको छ।छलफलमा सहभागी एक सदस्यका अनुसार संवाद सकारात्मक दिशातर्फ अघि बढेको छ र आजै निष्कर्ष सार्वजनिक गर्ने तयारी भइरहेको छ।














![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया