१०० प्रतिशत हकप्रद जारी गर्न राप्ती हाइड्रोले तोक्यो बुक क्लोज मिति, कहिलेसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउने ?



Advertisement
Ads

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बुक क्लोज मिति जेठ ६ गते निर्धारण गरेको छ। यसअनुसार, जेठ ५ गतेसम्मका सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन्।

धितोपत्र बोर्डले वैशाख २५ गते कम्पनीलाई १:१ अनुपातमा हकप्रद जारी गर्न अनुमति दिएको हो। कम्पनीले ६१ करोड २७ लाख रुपैयाँ बराबरका ६१ लाख २७ हजार कित्ता हकप्रद सेयर १०० रुपैयाँ अंकित दरमा बिक्री गर्नेछ। यसपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २२ करोड रुपैयाँ पुग्नेछ।


Advertisement

हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

download 5 https://bajarkochirfar.com/rapti-hydro-has-set-a-book-closing-date-for-issuing-100-percent-rights-shares-until-when-will-existing-shareholders-be-able-to-subscribe-to-rights-shares | %tags

download 4 1 https://bajarkochirfar.com/rapti-hydro-has-set-a-book-closing-date-for-issuing-100-percent-rights-shares-until-when-will-existing-shareholders-be-able-to-subscribe-to-rights-shares | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर