अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा पूर्णगोपाल रञ्जित नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको माघ १९ गते बसेको ३०५औँ बैठकले माघ २० गतेदेखि लागू हुने गरी रञ्जितलाई जिम्मेवारी दिएको हो।
यसअघि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मोहनप्रसाद गौतमले सम्हालेका थिए। उनका अवकाशपछि कम्पनीको आर्थिक प्रशासन विनियमावली २०६५ र कर्मचारी प्रशासन विनियमावली २०६७ अनुसार रञ्जितको नियुक्ति गरिएको जानकारी कम्पनीले दिएको छ।















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया