सिद्धार्थ बैंकमा कामु (अन्तरिम) प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी रामेश्वरप्रसाद बस्याललाई दिइएको छ। बैंक सञ्चालक समितिले मंगलबार बसेको बैठकले मंसिर २७ गतेदेखि लागू हुने गरी बस्याललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
हाल, बस्याल बैंकमा नायब सीईओको रूपमा कार्यरत छन्। बैंकको वर्तमान सीईओ सुन्दरप्रसाद कँडेलको ४ वर्षे कार्यकाल मंसिर २६ गते सकिँदैछ।














![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया