SHAREHUBSHAREHUB

काठमाडौंमा मतदान गरेपछि चितवन पुगे रवि लामिछाने

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २१ गते
AdvertisementAds
काठमाडौंमा मतदान गरेपछि चितवन पुगे रवि लामिछाने
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन पुगेका छन्।

काठमाडौंमा मतदान गरिसकेपछि उनी स्थलमार्ग हुँदै चितवन आइपुगेका हुन्। लामिछानेले चितवन क्षेत्र नं २ अन्तर्गत इच्छाकामना गाउँपालिकास्थित मुग्लिनको बराह मावि मतदान केन्द्रको निरीक्षण गरेका छन्।

उनी चितवन–२ का उम्मेदवार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स