राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गरेका छन्।
लामिछानेले ६५ लाख धरौटी रकम बदर गरी आफूलाई साधारण तारेखमा छोड्नुपर्ने मागसहित पुनरावेदन दर्ता गरेका हुन्।
लामिछाने २०७९ कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए र पुस २५ गते ६५ लाख धरौटी बुझाएर थुनामुक्त भएका थिए। यसपछि उनले काठमाडौं र रुपन्देही अदालतबाट क्रमशः ६० लाख र १ करोड धरौटी बुझाएका छन्।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/SEBOMN-150x150.png)


![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया