insta insta

भोलि कर्णाली प्रदेशमा सार्वजनिक बिदा

भोलि कर्णाली प्रदेशमा सार्वजनिक बिदा
Advertisement Ads

कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा भोलि साउन १ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) ले २०८२ चैत २४ गते गरेको निर्णयबमोजिम उक्त दिन प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक सङ्घसंस्थामा सार्वजनिक बिदा दिइनेछ।

download 1 https://bajarkochirfar.com/public-holiday-in-karnali-province-tomorrow-2 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स