प्रधानमन्त्री केपी शर्मा ओलीले आफू आसेपासे पुँजीवाद, अर्थात् स्वार्थ समूहसँग सम्बन्धित नरहेको स्पष्ट पारेका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलपछि जवाफ दिँदै र थप स्पष्टीकरण दिंदै प्रधानमन्त्री ओलीले भने, “हामी पुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो। अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन। हाम्रो लागि पैसाभन्दा मान्छे महत्त्वपूर्ण हुन्।’’
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया