दुई इन्स्योरेन्स कम्पनीको सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

दुई इन्स्योरेन्स कम्पनीको सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

दुई इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ। प्रभु महालक्ष्मीको बोनस सेयरमा र एसियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर मूल्य समायोजन भएको हो।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ प्रतिशत बोंनस सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य ५५३.५९ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। बोनस सेयरमा समायोजन पश्चात कम्पनीको सेयर मूल्य ५१२.५८ रुपैयाँ कायम भएको छ। यही समायोजित मूल्यलाई आधार मानेर अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 28 5 2025 163354 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-shares-of-two-insurance-companies-at-what-price-will-trading-open-now | %tags

 

 एसियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य ६९६.४४ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। हकप्रद सेयरमा समायोजन पश्चात कम्पनीको सेयर मूल्य ५२०.०३ रुपैयाँ कायम भएको छ। यही समायोजित मूल्यलाई आधार मानेर अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 28 5 2025 163341 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-shares-of-two-insurance-companies-at-what-price-will-trading-open-now | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स