राप्ती हाइड्रोको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

राप्ती हाइड्रोको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा समायोजन पश्चात सेयर मूल्य ३२४.४४ रुपैयाँ कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य ५४८.८७ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो।

यही समायोजित मूल्यलाई आधार मानेर अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2025 05 19 155347 https://bajarkochirfar.com/price-adjustment-in-rapti-hydros-right-shares-at-what-price-will-trading-open-now | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स