प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २ लाख २१ हजार ६५० कित्ता सेयर बिक्रीमा ल्याएको छ। कम्पनीको उक्त सेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (फागुन ६ गते) बाट ७ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया