प्रभु बैंक लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको छ।
पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको वितरणयोग्य मुनाफा ऋणपत्र भुक्तानी कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
बैंकले सोहि अनुशर गत बर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ।
बैंकले यसअघि, आर्थिक वर्ष २०७९–८० मा पनि लाभांश वितरण गरेको थिएन।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया