काठमाडौं जिल्ला अदालतले रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि प्रभु बैंकले उक्त धरौटीको ग्यारेन्टी प्रदान गरेको छ। बैंकको ग्यारेन्टीसँगै लामिछाने हिरासतबाट छुटेका हुन्।
प्रभु बैंकले अदालतलाई धरौटी रकम भुक्तानीको ग्यारेन्टी गर्ने व्यवस्था गरेको हो। बैंकले धरौटी रकम भुक्तानीको जिम्मा लिँदा निश्चित कमिसन लिने प्रचलन रहेको छ। यद्यपि, कमिसनको विवरण लिखित रूपमा खुलाइँदैन।
कतिपय अवस्थामा बैंकले यसलाई ऋणमा रूपान्तरण गरी ब्याजसमेत लिने गरेको पाइन्छ।















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया