म्यानमारमा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प आएको छ, जसको धक्का भारतदेखि थाइल्याण्डसम्म महसुस गरिएको छ।
भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार, स्थानीय समयअनुसार ११ बजेर ५० मिनेटमा यो शक्तिशाली भूकम्प आएको हो।
जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेसका अनुसार, भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पका कारण हालसम्म कुनै क्षतिको समाचार आएको छैन।
(एजेन्सीहरुको सहयोगमा)
















प्रतिकृया