insta insta

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको डीसीईओमा पण्डित नियुक्त

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको डीसीईओमा पण्डित नियुक्त
Advertisement Ads

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले नयाँ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त गरेको छ। कम्पनीको निर्णयअनुसार ऋषिराम पण्डितलाई यही मंसिर ७ गतेदेखि स्थायी रूपमा डीसीईओमा नियुक्त गरिएको हो।

पण्डितलाई जिम्मेवारीसमेत हस्तान्तरण भइसकेको कम्पनीले जनाएको छ। नियुक्तिसँगै उनले कम्पनीको प्रशासनिक तथा वित्तीय काम–काजमा सह–मुख्य कार्यकारीको भूमिकामा रहनेछन्।

Screenshot 24 11 2025 124946 www.nepalstock.com https://bajarkochirfar.com/pandit-appointed-dceo-of-hydroelectricity-investment-and-development-company | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स