पिपुल्स पावरको ५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने असार १ गते अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि असार २ गते बुक क्लोज गर्दैछ। जस अनुसार, असार १ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र पिपुल्स पावरको हकप्रद सेयर भर्न पाउनेछन् ।
कम्पनीले ५० प्रतिशत अर्थात् १ः०.५ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३१ करोड ६३ लाख रुपैयाँ बराबरको ३१ लाख ६३ हजार कित्ता सेयर जारी गर्न लागेको हो। यसका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया