नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला ५ सयले घटेर तोलाको १ लाख ५० हजार २ सय रुपैयाँमा किनबेच हुँदैछ।
शुक्रबार सुनको मुल्य तोलाको १ लाख ५० हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर तोलाको १ हजार ७९० रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया