औषधि उत्पादन क्षेत्रको पहिलो कम्पनी ओम मेगाश्री फार्मास्युटिकल्सले आईपीओ निष्काशनको अनुमति पायो

औषधि उत्पादन क्षेत्रको पहिलो कम्पनी ओम मेगाश्री फार्मास्युटिकल्सले आईपीओ निष्काशनको अनुमति पायो
Advertisement Ads

फार्मास्युटिकल्स (औषधि उत्पादन) क्षेत्रको पहिलो कम्पनी ओम मेगाश्री फार्मास्युटिकल्सले आईपीओ निष्काशनको अनुमति पाएको छ । बोर्डले कम्पनीलाई १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख  कित्ता सेयर निष्काशनको अनुमति प्रदान गरेको जनाएको छ ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा आईपीओ निष्काशन गर्ने छ।आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त गरिएको छ। कम्पनीले सर्वसाधारणका लागि ३० प्रतिशत अर्थात् १८ लाख  कित्ता सेयर जारी गर्नेछ भने बाँकी ७० प्रतिशत संस्थापक समूहको हुनेछ।

Screenshot 16 1 2025 162244 sebon.gov .np https://bajarkochirfar.com/om-megashree-pharmaceuticals-the-first-company-in-the-pharmaceutical-manufacturing-sector | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स