एनएमबि बैंकको बैंकिङ्ग सेवा शुक्रबारदेखि नचल्ने, कहिलेसम्म ?

एनएमबि बैंकको बैंकिङ्ग सेवा शुक्रबारदेखि नचल्ने, कहिलेसम्म ?
Advertisement Ads

एनएमबि बैंक लिमिटेडको बैंकिङ सेवा शुक्रबार मंसिर २८ गते राति साढे १० बजेदेखि शनिबार बिहान साढे १० बजेसम्म अवरुद्ध हुनेछ। यो अवरुद्धता डेटा सेन्टरको अपडेटसम्बन्धी कार्यका लागि हुने हो।

यस अवधिमा, बैंकबाट जारी गरिएका कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आईपीएस, र कल सेन्टर सेवा प्रभावित हुनेछन्।

notice nmb dQ31H2o9so https://bajarkochirfar.com/nmb-banks-banking-service-will-not-work-from-friday-how-long | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स