एनआइसी एशिया क्यापिटलले माग्यो ठुलो संख्यामा कर्मचारी

एनआइसी एशिया क्यापिटलले माग्यो ठुलो संख्यामा कर्मचारी
Advertisement Ads

एनआइसी एशिया क्यापिटलले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। क्यापिटलले बिजनेश डेभलपमेन्ट, मर्चेन्ट बैंकिङ, लेगल, र रिसर्च कर्पोरेट एडभाइजरी विभागका लागि आवश्यक संख्या अनुसार कर्मचारी खोजिरहेको छ।

इच्छुक र योग्यता पुगेकाले असार १३ गतेभित्र आवेदन दिन सक्नेछन्।

506470112 685079087778340 5159152094911729382 n 1 https://bajarkochirfar.com/nic-asia-capital-seeks-large-number-of-employees | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स