एनआईसी एशिया क्यापिटलले माग्यो ठुलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ?
एनआईसी एशिया क्यापिटल लिमिटेडको सहायक कम्पनी, विभिन्न विभागहरूमा दक्ष र अनुभवी कर्मचारीहरू माग गरेको छ। व्यवसाय विकास, मर्चेन्ट बैंकिङ, कानुनी र अनुसन्धान/कर्पोरेट एड्भाइजरी विभागमा पदहरू खुला छन्।
योग्यताअनुसार स्नातक वा स्नातकोत्तर डिग्री र सम्बन्धित अनुभव आवश्यक छ। आवेदन दिन www.nicasiacapital.com मा आफ्नो बायोडाटा र आवश्यक कागजातहरू अपलोड गर्न सकिन्छ वा [email protected] मा इमेल गर्न सकिन्छ।
आवेदन दिने अन्तिम मिति २७ जून २०२५ (असार १३) हो।