Investor MeetInvestor Meet

एनआईसी एसिया बैंकका अध्यक्ष अग्रवालले दिए राजीनामा

AdvertisementAds
एनआईसी एसिया बैंकका अध्यक्ष अग्रवालले दिए राजीनामा
AdvertisementAds

एन आई सी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन्।

उनको राजीनामा आइतबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ। यसबारे जानकारी नेपाल स्टक एक्सचेञ्जमार्फत सार्वजनिक गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स