instainsta

आज सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ किनबेच ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ३१ गते
आज सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ किनबेच ?
AdvertisementAds

नेपाली बजारमा आज सुन र चाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको भाउ आज तोलामा १९०० रुपैयाँले बढेर २ लाख १७ हजार १०० रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो। हिजो सुनको भाउ २ लाख १५ हजार २०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको भाउ पनि आज २० रुपैयाँले बढेर प्रतितोला २५९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ २५७५ रुपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स