अर्को हप्ता नेप्से दुई दिन मात्र खुल्ने

अर्को हप्ता नेप्से दुई दिन मात्र खुल्ने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अर्को हप्ता केवल सोमबार, फागुन ४ गते र मंगलबार, फागुन ५ गते मात्र नियमित कारोबारका लागि खुल्ने भएको छ।

हप्ताको पहिलो दिन आइतबार, फागुन ३ गते, महाशिवरात्री पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएकोले बजार बन्द रहनेछ।

हप्ताको चौथो दिन बुधबार, फागुन ६ गते, ग्याल्पो लोसार र पाँचौं दिन बिहिबार, फागुन ७ गते, प्रजातन्त्र दिवस परेको कारणले पनि सेयर बजार बन्द रहनेछ। यसअनुसार लगानीकर्ताले सोमबार र मंगलबार मात्र बजारमा कारोबार गर्न पाउनेछन्।

Screenshot 2026 02 12 161406 e1770893560540 https://bajarkochirfar.com/nepse-to-open-for-only-two-days-next-week | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स