नेप्से फेरि २७०० माथि, १० अर्बको कारोबारसंगै बजारमा उत्साह

नेप्से फेरि २७०० माथि, १० अर्बको कारोबारसंगै बजारमा उत्साह
Advertisement Ads

आज नेप्से परिसूचक २९.८७ अङ्कले बढेर २७२७.९१ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये १० उपसमूह बढेको छ भने बाकी उपसमूह घटेको छ । दिनभर १० अर्ब ४ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार नेपाल री इन्स्योरेन्सको भएको छ। यस दिन ३०२ कम्पनीको १ करो ८० लाख सेयर कारोबार भएको छ।

नेप्से २९.८७ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से २९.८७ अङ्कले बढ्दा १६६ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: विन नेपाल लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, एक्सल डेभलपमेन्ट बैंक र दिव्यश्वरी हाइड्रोपावर रहेको छ।

TOP GAINERS 33 https://bajarkochirfar.com/nepse-rises-above-2700-again-market-buzzes-with-10-billion-in-turnover | %tags

नेप्से २९.८७ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से २९.८७ अङ्कले बढ्दा ७४ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: सप्तकोशी डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, बेस्ट फाइनान्स, र पिपुल्स हाइड्रोपावर रहेको छ।

TOP LOSERS 30 https://bajarkochirfar.com/nepse-rises-above-2700-again-market-buzzes-with-10-billion-in-turnover | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स