साताको सुरुवातमै दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने ९ अर्ब बढी



Advertisement
Ads

आज नेप्से परिसूचक १०.४१ अङ्कले घटेर २६४३.९३ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये ५ उपसमूह बढेको छ भने बाकी उपसमूह घटेको छ । दिनभर ९ अर्ब १२ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको भएको छ। यस दिन ३१८ कम्पनीको १ करोड ५७ लाख सेयर कारोबार भएको छ।


Advertisement

TOP GAINERS 17 https://bajarkochirfar.com/nepse-drops-by-double-digits-at-the-beginning-of-the-week-trading-volume-increases-by-9-billion | %tags


Advertisement

नेप्से १०.४१ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से १०.४१ अङ्कले घट्दा १२६ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश:दोल्ती पावर कम्पनी, जानकी फाइनान्स, बोटलर्स नेपाल, धौलागिरी लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स रहेको छ।

TOP LOSERS 18 https://bajarkochirfar.com/nepse-drops-by-double-digits-at-the-beginning-of-the-week-trading-volume-increases-by-9-billion | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर