SHAREHUB SHAREHUB

नेपाल टेलिकमले ठुलो संख्यामा कर्मचारी माग्यो, आवेदन कसरी दिने ?

Advertisement Ads
नेपाल टेलिकमले ठुलो संख्यामा कर्मचारी माग्यो, आवेदन कसरी दिने ?
Advertisement Ads

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न पदहरूमा ६९ जनाका लागि आवेदन खुलाएको छ। कम्पनीले उप-प्रबन्धक (नवौं तह) देखि जुनियर टेक्निसियन (तेस्रो तह) सम्मका पदहरूमा दरखास्त आह्वान गरेको हो। तोकिएको योग्यता भएका इच्छुक उम्मेदवारहरूले अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ।

आवेदन दिने अन्तिम म्याद फागुन २९ गतेसम्म रहेको छ। निर्धारित समयभित्र आवेदन दिन छुटेका उम्मेदवारहरूले दोब्बर दस्तुर तिरेर चैत ७ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

NTC Job 2048x2046 1 https://bajarkochirfar.com/nepal-telecom-has-asked-for-a-large-number-of-employees-how-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स