राष्ट्र बैंकले एकैपटक गर्यो १०७ जना कर्मचारीको सरुवा, २ जना कार्यकारी निर्देशककाे जिम्मेवारी हेरफेर

राष्ट्र बैंकले एकैपटक गर्यो १०७ जना कर्मचारीको सरुवा, २ जना कार्यकारी निर्देशककाे जिम्मेवारी हेरफेर

राष्ट्र बैंकले एकैपटक १०७ कर्मचारीको सरुवा गरेको छ। सरुवामा सहायक निर्देशकदेखि कार्यकारी निर्देशकसम्मका कर्मचारीहरू समावेश छन्। यसअघि यस्तो ठूलो संख्यामा सरुवा नगर्ने परम्परा थियो।

सूचनाअनुसार दुई कार्यकारी निर्देशक सरुवामा परेका छन्। आन्तरिक लेखापरीक्षण विभागका नरेश शाक्य लघुवित्त संस्था सुपरिवेक्षणमा सरुवा भए भने, लघुवित्त सुपरिवेक्षणका विमलराज खनाल वित्त व्यवस्थापन विभागमा नियुक्त भएका छन्।

पोखरा कार्यालयका निर्देशक दीपकराज लामिछाने आन्तरिक लेखा परीक्षण विभागमा सरुवा भएका छन्। यसैगरी ३८ उपनिर्देशक र ६६ सहायक निर्देशक एकैपटक सरुवा भएका छन्। हाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर विदेश भ्रमणमा छन्।

541220838 1483410999344452 5356768481546707999 n 1 791x1024 1756956523 https://bajarkochirfar.com/nepal-rastra-bank-transfers-107-employees-at-once-changes-responsibilities-of-2-executive-directors | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स