नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ६ जना संस्थापक सेयरधनी आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बैंकबाट बाहिरिन लागेका छन्। यी ६ संस्थापकले जम्मा २ लाख ५३ हजार ३६७ कित्ता संस्थापक सेयर आंशिक वा पूर्ण रूपमा बिक्रीमा राखेका छन्।
हालको संस्थापक सेयरधनीहरूले मात्र उक्त सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। खरिद गर्न इच्छुक संस्थापकहरूले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयरको संख्या र मूल्य तोकी आवेदन दिनुपर्नेछ। यदि यस अवधिभित्र सेयर बिक्री भएन भने बाँकी सेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिने बैंकले जनाएको छ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया