एनसी एग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यको १८ लाख कित्ता साधारण सेयर सार्वजनिक (आइपीओ) निष्काशन गर्ने घोषणा गरेको छ।
यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले कृषि दशकको अभियान अन्तर्गत ताजा च्याउ उत्पादन, औषधीय च्याउ निर्यात, र च्याउ प्रशोधन गर्दै आत्मनिर्भरता र वातावरणमैत्री उत्पादनलाई बढावा दिएको छ।
साथै, बाँसका विभिन्न उत्पादनहरू पनि गर्दै, कृषकहरूलाई आधुनिक प्रविधि र तालिम प्रदान गर्दै आएको छ।
कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौंमा रहेको छ।















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया