राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन्।
प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा रहेका श्रेष्ठले आज राजीनामा दिएको संघीय संसद् सचिवालयले जनाएको छ।
नेपाली कम्युनिस्ट पार्टीका नेता श्रेष्ठ आगामी प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर–३ बाट उम्मेदवार बन्ने तयारीमा छन्।














![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया