प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उपनिवेशवादले विश्वमा शासन गरेको कठिन समयमा पनि नेपालले आफ्नो स्वतन्त्रता जोगाएको उल्लेख गरे |उनले नेपालीहरू स्वाभिमानी देशका स्वाभिमानी नागरिक भएको बताए।
प्रधानमन्त्री ओलीले भने, “उपनिवेशवादले दुनियामा राज गरेको बेला हाम्रो मुलुक सदैव स्वाधीन रह्यो। जसले हार्न जानेन। त्यसैले देशभक्तिको भावना कहिल्यै छाड्नु हुँदैन।”
उनले नेपालीहरू बुद्धको देशका मानिस भएको र सधैं शान्तिको पक्षपाती रहेको कुरा पनि स्मरण गराए।
प्रधानमन्त्रीले व्यक्तिको घमण्डलाई त्यागेर सालिनता र विनम्रता अँगाल्नुपर्नेमा जोड दिँदै, आदर्श व्यक्तिको रूपमा चिनिनु आवश्यक रहेको बताए।














![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-150x150.jpg)




प्रतिकृया