मुक्तिनाथ फुड बैंकले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

मुक्तिनाथ फुड बैंकले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

मुक्तिनाथ फुड बैंकले विभिन्न १३ पदका लागि योग्य र अनुभवी कर्मचारीको माग गरेको छ। खाद्य प्रशोधन, आपूर्ति व्यवस्थापन, वित्त, बजार व्यवस्थापनदेखि प्रशासन र चालकसम्मका पदहरूमा दरखास्त आह्वान गरिएको छ।

इच्छुक उम्मेदवारले आवश्यक योग्यताको आधारमा आफ्नो सीभी www.muktinathfoodbank.com.np मा, ईमेलमार्फत वा संस्थाको मानव संसाधन विभागमा व्यक्तिगत रूपमा पेश गर्न सक्नेछन्। संस्था सबैका लागि स्वस्थ र पोषिलो खाद्य पहुँच सुनिश्चित गर्ने लक्ष्यमा समर्पित रहेको छ।

506836747 716812021272371 8763946194787926214 n https://bajarkochirfar.com/muktinath-food-bank-is-looking-for-employees-how-to-apply | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स