माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आफ्नो सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
यससँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी सेयरधनीहरूको अभिलेख व्यवस्थापन, सेयरधनी लगत अद्यावधिक, दाखिल–खारेज, नामसारी, रोक्का तथा सेयर रजिष्ट्रार अन्तर्गत पर्ने अन्य सम्पूर्ण कार्य मुक्तिनाथ क्यापिटलले गर्नेछ।



















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)
प्रतिकृया