माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले निष्काशन गरेको सेयर (आईपीओ) अब डिम्याटमा जम्मा हुने भएको छ। यसका लागि कम्पनी र सीडीएस एण्ड क्लियरिङ लिमिटेडबीच असार २५ गते धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको छ।
अब यी सेयर डिम्याट भएपछि लगानीकर्ताको डिम्याट खातामा सिधै आउनेछ। त्यसपछि सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ। सूचीकृत भएको भोलिपल्टदेखि सेयर किनबेच गर्न सकिनेछ।
कम्पनीले असार ३ गतेदेखि असार ८ गतेसम्म सर्वसाधारणका लागि कुल १४ लाख २७ हजार ६०० कित्ता सेयर निष्काशन गरेको थियो जसको बाँडफाँड असार १९ गते सम्पन्न भइसकेको छ







![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)


![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)




![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)



प्रतिकृया