नेप्सेमा एक हाइड्रोपावरको ५ लाख बढी कित्ता बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा एक हाइड्रोपावरको ५ लाख बढी कित्ता बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा रु रु जलविद्युत परियोजना लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ। कम्पनीको १० प्रतिशत अर्थात ५ लाख ६७ हजार ३२२.२० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 2026 04 09 162026 https://bajarkochirfar.com/more-than-500000-bonus-shares-of-a-hydropower-company-listed-on-nepse-when-can-they-be-traded-2 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स