बजारमा अधिक तरलता, राष्ट्र बैंकले आज फेरि ३० अर्ब उठाउँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ११ गते
बजारमा अधिक तरलता, राष्ट्र बैंकले आज फेरि ३० अर्ब उठाउँदै
AdvertisementAds

नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) मार्फत ३० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोल प्रक्रियाबाट आवेदन दिन सक्नेछन्।

यो उपकरण २१ दिन अवधिको लागि प्रयोग गरिनेछ, जसअनुसार साँवा तथा ब्याजको भुक्तानी असार १ गते हुने छ। बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड रुपैयाँको माग गर्न सक्नेछन् भने अधिकतम सीमा भने ५ करोडको निःशेष भाग बाँडफाँट हुने गरी तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स