बजारमा पैसा फालाफाल, राष्ट्र बैंकले आज फेरि ८० अर्ब उठाउँदै 

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १४ गते
बजारमा पैसा फालाफाल, राष्ट्र बैंकले आज फेरि ८० अर्ब उठाउँदै 

नेपाल राष्ट्र बैंकले बुधबार फेरि ८० अर्ब रुपैयाँ बराबरको तरलता बजारबाट उठाउने भएको छ। पछिल्लो समय निक्षेप लगातार बढ्दो छ तर बैंक तथा वित्तीय संस्थाहरूले लगानी गर्न उपयुक्त क्षेत्र फेला पार्न नसक्दा कर्जा प्रवाह कमजोर देखिएको छ।

यही अवस्थाका कारण केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता व्यवस्थापनलाई निरन्तरता दिँदै आएको छ। त्यसैअनुसार बुधबार राष्ट्र बैंकले थप ८० अर्ब रुपैयाँ तरलता बजारबाट तान्ने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स