मिथिला लघुवित्तको लाभांश घोषणा, कति दिदैछ बोनस सेयर ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २१ गते
मिथिला लघुवित्तको लाभांश घोषणा, कति दिदैछ बोनस सेयर ?

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा १४.२८६ प्रतिशत बोनस सेयर र ०.७१४ प्रतिशत नगद लाभांश कर प्रयोजनको वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीले आगामी साधारणसभाबाट पारित गरेपछि वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स