नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार एक डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको ९.५०७९ प्रतिशतका दरले हुन आउने १० लाख ५६ हजार ७३४.२६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।


प्रतिकृया