नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अब ४ दिनपछि मात्र खुल्ने भएको छ।
सरकारले बुधबार ल्याल्पो ल्होसार र बिहिबार प्रजातन्त्र दिवस को अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ भने शुक्रबार र शनिबार साप्ताहिक बिदा पर्ने भएकाले नेप्से बन्द रहनेछ।
यसअनुसार लगानीकर्ताले चार दिनको बिदापछि अर्को हप्ता आइतबार, फागुन १० गते बिहान ११ बजे मात्र सेयर खरिदबिक्री गर्न सक्नेछन्।









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया