उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारस्थित निवासमा भेट गरेका छन्।
आज बिहान भएको भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणबारे छलफल भएको बताइएको छ। बजेट तयारीमा सक्रिय अर्थमन्त्री पौडेलले हाल विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श जारी राखेका छन्।















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया