नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीलाई सिनियर डेपुटी सीईओमा बढुवा गरिएको छ।
बैंकको पुष ११ गते बसेको सञ्चालक समिति बैठकले ज्ञवालीलाई सिनियर डिसिओमा बढुवा गर्ने निर्णय गरेको थियो।
ज्ञवालीले २०७७ साल जेठमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिएर नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा काम सुरु गरेका थिए। त्यसपछि महाप्रबन्धक र डिपुटी सीईओ हुँदै अब सिनियर डिसिओको जिम्मेवारी सम्हाल्ने भएका छन्।














![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया