राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झा धनुषा क्षेत्र नम्बर–३ बाट उम्मेदवार बन्ने भएका छन्।
अघिल्लो निर्वाचनमा समानुपातिक सांसद रहेका झा यसपटक प्रत्यक्ष प्रतिस्पर्धामा उत्रन लागेका हुन्।
गत निर्वाचनमा यस क्षेत्रमा एमालेकी जुली महतो विजयी भएकी थिइन्। एमालेले यसपटक पनि महतोलाई नै उम्मेदवार बनाएको छ।
कांग्रेसबाट भने उम्मेदवार अझै तय भएको छैन। नेता विमलेन्द्र निधिको नाम एकल सिफारिसका रूपमा आएको छ।















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया