एफपीओ जारी गर्न महुली लघवित्तले पायो धितोपत्र बोर्डबाट अनुमति

एफपीओ जारी गर्न महुली लघवित्तले पायो धितोपत्र बोर्डबाट अनुमति
Advertisement Ads

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ निष्कासनका लागि अनुमति पाएको हो । कम्पनीले एफपीओ जारी गर्नका लागि सनराइज क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

mahuli https://bajarkochirfar.com/mahuli-laghvitta-has-received-permission-from-the-securities-and-exchange-board-to-issue-fpos | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स