माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
उक्त प्रस्ताव अनुसार सेयरधनीले ४ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कुल ८ प्रतिशत लाभांश पाउनेछन्। यो वितरण नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ।
यससँगै, माछापुच्छ्रे बैंक चालु आर्थिक वर्षमा लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया