लुम्बिनी विकास बैंक लिमिटेडले प्रशिक्षार्थी कनिष्ठ सहायक (Trainee Junior Assistant) पदका लागि आवेदन आह्वान गरेको छ।
मुख्य कार्यालयका विभागहरू र सातै प्रदेशका शाखाहरूमा रिक्त पदका लागि आवेदन खुला गरिएको छ।
व्यवस्थापन संकायमा स्नातक तह उत्तीर्ण, आधारभूत कम्प्युटर ज्ञान भएका, र अधिकतम २८ वर्ष उमेरभित्रका उम्मेदवारले आवेदन दिन सक्नेछन्। अंग्रेजीमा लिखित र मौखिक दक्षता अनिवार्य छ, साथै मान्य दुईपांग्रे सवारी चालक अनुमतिपत्र भएकालाई प्राथमिकता दिइनेछ।
इच्छुक उम्मेदवारले [Lumbini Bikas Bank Limited) मा गएर अनलाइन फर्म भरि आवेदन दिनुपर्नेछ। अधुरो वा आवश्यक जानकारी नरहेका आवेदन अस्वीकार गरिनेछन्। छोटो सूचीमा परेका उम्मेदवारलाई लिखित परीक्षा, अन्तर्वार्ता र अन्य छनोट प्रक्रियामा सहभागी गराइनेछ।
आवेदन दिने अन्तिम म्याद २०८१ पुष ३ (डिसेम्बर १८, २०२४) सम्म रहेको छ।















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया