अप्पर स्याङ्गे हाइड्रोपावरको सेयरको लक–इन अवधि सकिँदै

अप्पर स्याङ्गे हाइड्रोपावरको सेयरको लक–इन अवधि सकिँदै

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको लक–इन अवधि आगामी असारमा समाप्त हुने भएको छ।

कम्पनीका अनुसार संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीहरूको नाममा रहेको सेयरको लक–इन अवधि असार २१ गते समाप्त हुन लागेको हो।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीमा दर्ता भएका कुल १५ लाख ६३ हजार कित्ता सेयर लक–इनमा राखिएको थियो, जसको अवधि तोकिएको मितिमा समाप्त हुने भएको छ।

उक्त सेयरमध्ये १३ लाख ३० हजार कित्ता संस्थापक सेयर, २ लाख २० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरिएको सेयर र १३ हजार कित्ता कम्पनीका कर्मचारीका लागि बाँडफाँड गरिएको सेयर रहेको छ।

Screenshot 2 6 2026 113845 nepalstock.com https://bajarkochirfar.com/lock-in-period-for-upper-syange-hydropower-shares-is-ending | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स