अप्पर सोलुको १ करोड १५ लाख कित्ता सेयरको लकइन अवधि सकिँदै

अप्पर सोलुको १ करोड १५ लाख कित्ता सेयरको लकइन अवधि सकिँदै
Advertisement Ads

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका १ करोड १५ लाख ८१ हजार ६५० कित्ता सेयरको लकइन अवधि आउँदो असार २९ गते समाप्त हुँदैछ।

हाल संस्थापक सेयरधनीका १ करोड १ लाख ९२ हजार ५०० कित्ता, कर्मचारीका ३९ हजार १५० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दाका १३ लाख ५० हजार कित्ता सेयर लकइन अवधिमा रहेका छन्।

लकइन अवधि समाप्त भएपछि यी सेयरहरू बजारमा कारोबार गर्न सकिनेछ। तर, कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूको हकमा भने नियमनुसार सेयर अझै रोक्का रहनेछ।

Screenshot 2025 06 09 104059 https://bajarkochirfar.com/lock-in-period-for-1-5-million-shares-of-upper-solu-ends | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स